back
CTIZAN AD

ह्वात्तै बढ्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ असोज ११ मंगलवार

732 

shares

काठमाडौं । नेपाल राष्ट्रबैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असोज ११ गते, सेप्टेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ३० पैसा र विक्रिदर १३० रुपैयाँ ९० पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ ०१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२५ रुपैयाँ ७४ पैसा र विक्रिदर १२६ रुपैयाँ ३२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ४३पैसाले बढेको छ । राष्ट्र बैंकद्धारा जराी विवरण अनुसार ढलर भन्दा युरो झण्डै ५ रुपैयाँले कमजोर रहेको छ ।

युके पाउण्ड १ को खरिददर १३९ रुपैया ८८ पैसा र विक्रिदर १४० रुपैयाँ ५२ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.30 130.90
EUR (European Euro)
1 125.74 126.32
GBP (UK Pound Sterling)
1 139.88 140.52
CHF (Swiss Franc)
1 131.60 132.21
AUD (Australian Dollar)
1 84.74 85.13
CAD (Canadian Dollar)
1 95.54 95.98
SGD (Singapore Dollar)
1 90.79 91.20
JPY (Japanese Yen)
10 9.04 9.08
CNY (Chinese Yuan)
1 18.19 18.28
SAR (Saudi Arabian Riyal)
1 34.65 34.81
QAR (Qatari Riyal)
1 35.52 35.69
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 35.47 35.64
MYR (Malaysian Ringgit)
1 28.31 28.44
KRW (South Korean Won)
100 9.10 9.15
SEK (Swedish Kroner)
1 11.51 11.56
DKK (Danish Kroner)
1 16.91 16.99
HKD (Hong Kong Dollar)
1 16.60 16.68
KWD (Kuwaity Dinar)
1 419.56 421.50
BHD (Bahrain Dinar)
1 345.60 347.19

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ असोज ११ मंगलवार ०८:३७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...