back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ असोज १० सोमवार

639 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असोज १० गते, सेप्टेम्बर २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२५ रुपैयाँ ३१ पैसा र विक्रिदर १२५ रुपैयाँ ८९ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ८९ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १४० रुपैया ३८ पैसा र विक्रिदर १४१ रुपैयाँ ०३ रहेको छ । आज पाउण्डको भाउ ३ रुपैयाँ २७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.29 129.89
EUR (European Euro)
1 125.31 125.89
GBP (UK Pound Sterling)
1 140.38 141.03
CHF (Swiss Franc)
1 131.65 132.26
AUD (Australian Dollar)
1 84.40 84.79
CAD (Canadian Dollar)
1 95.13 95.57
SGD (Singapore Dollar)
1 90.35 90.77
JPY (Japanese Yen)
10 9.02 9.06
CNY (Chinese Yuan)
1 18.14 18.22
SAR (Saudi Arabian Riyal)
1 34.36 34.52
QAR (Qatari Riyal)
1 35.30 35.46
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 35.20 35.36
MYR (Malaysian Ringgit)
1 28.24 28.37
KRW (South Korean Won)
100 9.09 9.13
SEK (Swedish Kroner)
1 11.44 11.50
DKK (Danish Kroner)
1 16.85 16.93
HKD (Hong Kong Dollar)
1 16.47 16.55
KWD (Kuwaity Dinar)
1 417.13 419.07
BHD (Bahrain Dinar)
1 342.92 344.51

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ असोज १० सोमवार ०७:५९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...