Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असोज ९ गते, सेप्टेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ २० पैसा र विक्रिदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४३ रुपैया ६५ पैसा र विक्रिदर १४४ रुपैयाँ ३१ रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.29 129.89
EUR (European Euro)
1 126.20 126.79
GBP (UK Pound Sterling)
1 143.65 144.31
CHF (Swiss Franc)
1 131.87 132.49
AUD (Australian Dollar)
1 85.10 85.49
CAD (Canadian Dollar)
1 95.64 96.08
SGD (Singapore Dollar)
1 90.75 91.17
JPY (Japanese Yen)
10 9.05 9.10
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 34.39 34.55
QAR (Qatari Riyal)
1 35.38 35.55
THB (Thai Baht)
1 3.45 3.46
AED (UAE Dirham)
1 35.20 35.36
MYR (Malaysian Ringgit)
1 28.24 28.37
KRW (South Korean Won)
100 9.13 9.17
SEK (Swedish Kroner)
1 11.57 11.62
DKK (Danish Kroner)
1 16.97 17.05
HKD (Hong Kong Dollar)
1 16.47 16.55
KWD (Kuwaity Dinar)
1 417.19 419.12
BHD (Bahrain Dinar)
1 342.92 344.51

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो तीन रुपैयाँ बढीले कमजोर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।