back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ असोज ९ आइतवार

132 

shares
NTC AD
Global IME AD

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असोज ९ गते, सेप्टेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ २० पैसा र विक्रिदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४३ रुपैया ६५ पैसा र विक्रिदर १४४ रुपैयाँ ३१ रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.29 129.89
EUR (European Euro)
1 126.20 126.79
GBP (UK Pound Sterling)
1 143.65 144.31
CHF (Swiss Franc)
1 131.87 132.49
AUD (Australian Dollar)
1 85.10 85.49
CAD (Canadian Dollar)
1 95.64 96.08
SGD (Singapore Dollar)
1 90.75 91.17
JPY (Japanese Yen)
10 9.05 9.10
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 34.39 34.55
QAR (Qatari Riyal)
1 35.38 35.55
THB (Thai Baht)
1 3.45 3.46
AED (UAE Dirham)
1 35.20 35.36
MYR (Malaysian Ringgit)
1 28.24 28.37
KRW (South Korean Won)
100 9.13 9.17
SEK (Swedish Kroner)
1 11.57 11.62
DKK (Danish Kroner)
1 16.97 17.05
HKD (Hong Kong Dollar)
1 16.47 16.55
KWD (Kuwaity Dinar)
1 417.19 419.12
BHD (Bahrain Dinar)
1 342.92 344.51

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो तीन रुपैयाँ बढीले कमजोर

वि.सं.२०७९ असोज ९ आइतवार ०८:२९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप-महानगरपालिका वडा...

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

चैतसम्म नविल बैंकले कमायो ४ अर्ब बढी

काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंक मध्ये सबै भन्दा...