back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो तीन रुपैयाँ बढीले कमजोर

वि.सं.२०७९ असोज ८ शनिवार

933 

shares

काठमाडौं । विश्व बजारमा डलरको तुलनामा युरो निरन्तर कमजोर बन्दै गएको छ ।

राष्ट्र बैंकद्धारा जारी विवरण अनुसार आजको नेपाली बजारमा डलर भन्दा युरो ३ रुपैयाँ बढीले कमजोर रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असोज ८ गते, सेप्टेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ २१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ २० पैसा र विक्रिदर १२६ रुपैयाँ ७९ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ३७ पैसाले घटेको छ । डलरको तुलनामा आज युरो ३ रुपैयाँ बढीले कमजोर रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४३ रुपैया ६५ पैसा र विक्रिदर १४४ रुपैयाँ ३१ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ रुपैयाँ ६९ पैसाले घटेको छ ।

Showing Exchange Rate for September 24, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.29 129.89
EUR (European Euro)
1 126.20 126.79
GBP (UK Pound Sterling)
1 143.65 144.31
CHF (Swiss Franc)
1 131.87 132.49
AUD (Australian Dollar)
1 85.10 85.49
CAD (Canadian Dollar)
1 95.64 96.08
SGD (Singapore Dollar)
1 90.75 91.17
JPY (Japanese Yen)
10 9.05 9.10
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 34.39 34.55
QAR (Qatari Riyal)
1 35.38 35.55
THB (Thai Baht)
1 3.45 3.46
AED (UAE Dirham)
1 35.20 35.36
MYR (Malaysian Ringgit)
1 28.24 28.37
KRW (South Korean Won)
100 9.13 9.17
SEK (Swedish Kroner)
1 11.57 11.62
DKK (Danish Kroner)
1 16.97 17.05
HKD (Hong Kong Dollar)
1 16.47 16.55
KWD (Kuwaity Dinar)
1 417.19 419.12
BHD (Bahrain Dinar)
1 342.92 344.51

वि.सं.२०७९ असोज ८ शनिवार ०७:२६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...