back
CTIZAN AD

राप्रपा अध्यक्ष लिङदेनद्धारा झापा ३ मा उम्मेदवारी दर्ता

वि.सं.२०७९ असोज २३ आइतवार

876 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका छन् ।

लिङदेनले आगामी प्रतिनिधिसभा सदस्यका लागि झापा ३ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ः३० मा पुगेर उम्मेदवारी दर्ता गराएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

लिङदेनलाई नेकपा एमालेले सघाउने भएको छ भने सोहि क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला उम्मेदवार रहेका छन् ।

वि.सं.२०७९ असोज २३ आइतवार १३:५३ मा प्रकाशित

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...