back

शताब्दी पुरुष सत्यमोहन जोशीको शब श्रद्धान्जलिका लागि ललितपुर महानगरपालिकामा

वि.सं.२०७९ असोज ३० आइतवार

480 

shares
NTC AD

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उनको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

 

वि.सं.२०७९ असोज ३० आइतवार १३:२९ मा प्रकाशित

प्रदर्शनमा ज्यान गुमाएका छ जेनजीको शव सेनाले सम्बन्धीत जिल्लामा पुर्यायो

प्रदर्शनमा ज्यान गुमाएका छ जेनजीको शव सेनाले सम्बन्धीत जिल्लामा पुर्यायो

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव...

सुनचाँदी व्यवसायीलाई विशेष सतर्कता अपनाउन महासंघको आग्रह

सुनचाँदी व्यवसायीलाई विशेष सतर्कता अपनाउन महासंघको आग्रह

काठमाडौं । सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा...

जेनजी प्रदर्शन : एउटा आशा र अर्को सङ्कट

जेनजी प्रदर्शन : एउटा आशा र अर्को सङ्कट

काठमाडौँ । यही भदौ २३ र २४ मा नेपालमा ‘जेनजी’...

जनार्दनले मागे अध्यक्ष प्रचण्डको राजीनामा

जनार्दनले मागे अध्यक्ष प्रचण्डको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको...

पुनःनिर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

पुनःनिर्माण र निर्वाचनका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण...

स्टाटस लेख्दै बालेन भन्छन् : डियर हर्क यु आर माई ट्रु लभ

स्टाटस लेख्दै बालेन भन्छन् : डियर हर्क यु आर माई ट्रु लभ

काठमाडौँ । काठमाडौँ महानगपालिकका मेयर बालेन्द्र शाह बालेनले हर्कलाई सम्बोधन...