back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको बिनिमय दर ?

वि.सं.२०७९ कात्तिक १३ आइतवार

2.2K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (कात्तिक १३ गते, अक्टोबर ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैया ८० पैसा र विक्रिदर १५२ रुपैयाँ ५० पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.66 132.26
EUR (European Euro)
1 131.00 131.60
GBP (UK Pound Sterling)
1 151.80 152.50
CHF (Swiss Franc)
1 132.35 132.95
AUD (Australian Dollar)
1 84.45 84.83
CAD (Canadian Dollar)
1 96.71 97.15
SGD (Singapore Dollar)
1 93.19 93.62
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.14 18.22
SAR (Saudi Arabian Riyal)
1 35.04 35.20
QAR (Qatari Riyal)
1 36.16 36.33
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 35.85 36.01
MYR (Malaysian Ringgit)
1 27.88 28.01
KRW (South Korean Won)
100 9.24 9.28
SEK (Swedish Kroner)
1 11.97 12.02
DKK (Danish Kroner)
1 17.60 17.68
HKD (Hong Kong Dollar)
1 16.77 16.85
KWD (Kuwaity Dinar)
1 424.93 426.87
BHD (Bahrain Dinar)
1 349.22 350.81

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ कात्तिक १३ आइतवार ०८:३६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...