
“एक जुट हौ, समाज का लागि केही गरौ ” भन्ने मुल नारा का साथ आत्मसात गर्दै गठन भएको अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा कमल घिमिरेको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति, २ अनुसासन बिभाग र ७ सदस्यीय सल्लाहकार समिती नया समिति चयन गर्दै सम्पन्न भएको छ ।
प्रवक्ता सुर्य थापाको संचालन अध्यक्ष युबराज केसीको सभापतित्वमा बहराइनको राजधानी मनमा स्थित नेपाली सितल रेस्टुरेन्ट को सभाहलमा सम्पन्न उक्त साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो । सभाको उद्घाटन सभाका अध्यक्ष, संचालक लगायत अथितीले संयुक्त रुपमा राष्ट्रिय गित सङ्गै दिप प्रज्वलन गरेर गर्नुभएको थियो ।
सस्थाका प्रथम उपाध्यक्ष रामु खनाल ले स्वागत मन्तव्यले उपस्थित सबैलाइ स्वागत गर्नुभएको थियो । कोषाध्यक्ष केशव थापाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो भने महासचिव कमल घिमिरेले बाषिर्क प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । समाजका सल्लाहकार पशुपति श्रेष्ठले समाजका गतिविधिका बारेमा आफ्नो धारणा राखेका थिए ।
साधारणसभाले चयन गरेको नयाँ कार्यसमितिको नामावली :
अध्यक्ष . कमल घिमिरे
प्रथम उपाध्यक्ष . शिव थापा
द्वितीय उपाध्यक्ष . देब थापा
तृतीय उपाध्यक्ष . राम भट्टराई
महासचिव . कृष्ण प्रसाद गैरे
सचिब . अनमोल राक्से मगर
सहसचिव . पुनराम पोख्रेल
कोषाध्यक्ष . केशव थापा
सहकोषाध्यक्ष . रुद्र खत्री
सास्कृतिक सचीव . केशव थापा
सहसचिव . मिलन थापा
खेलकुद सचिव . रामचन्द्र सोमै
व्यवस्थापन सचीव
केशव दंगाल,धन बहादुर बस्नेत,. चिरञ्जीवी खत्री, बिष्णु नेपाली
सदस्यहरू
राहुल रायमाझी
डासिराम गैरे
प्रदीप सोमै
सन्दीप थापा
बिक्रम भट्टराई
कृष्ण बिसी
बिष्णु माया थापा
माधब भुसाल
बाबुराम थापा
रिख बस्नेत
बिकास खनाल
इन्द्र सेजवाल
हरि सेजवाल
दिपक अधिकारी
भुपाल खनाल
सरोज बेल्बासे
प्रमुख सल्लाहकार युबराज खत्री
सल्लाहकार
पशुपति श्रेष्ठ
रामु खनाल
सन्तोष सोमै
रामु सेजवाल
हिम्मत खत्री
करुन टन्डन
अनुसासन बिभाग
कमल श्रेष्ठ
केशव खनाल
प्रवक्ता तथा प्रमुख सम्योजक
सुर्य थापा
सचिव
अनमोल राक्से मगर
वि.सं.२०७३ चैत १८ शुक्रवार ०५:०० मा प्रकाशित



























