back
CTIZAN AD

सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०७९ कात्तिक १६ बुधवार

825 

shares

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा जीआईसीको सीईओमा उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको हो । उपाध्याय यसअघि सानिमा जनरल इन्स्योरेन्सको सीईओ थिए ।

यस्तै, कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ६ जना सञ्चालकहरु समेत चयन गरेको छ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा कुनाल कयाल, सञ्चालकहरुमा डा. हेमन्त कुमार दवाडी, सोनाम ग्लाछो, कृष्ण बोहरा, मिता मुरारका अग्रवाल, प्रकाशमान श्रेष्ठ रहेका छन् । साविकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर भएपछि कार्तिक ७ गते देखिनै एकीकृत कारोबार शुरुवात गरेका छन् ।

वि.सं.२०७९ कात्तिक १६ बुधवार ०९:२८ मा प्रकाशित

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...