back
CTIZAN AD

प्रतिकित्ता १४५ रुपैयाँमा सानिमा बैंकको ५१ लाख कित्ता सेयर बिक्रीमा

वि.सं.२०७९ कात्तिक १६ बुधवार

705 

shares

काठमाडौं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ। न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको सेयरमा संस्था वा व्यक्ति जो कोहीले भाग लिन पाउने छन्।

सात दिनभित्र निवेदन दिनुपर्ने उक्त लिलामीको सेयरमा न्यूनतम दश लाख कित्ताका लागि निवेदन दिनुपर्नेछ।

बैंकले ३५ दिने म्यादसहित सेयर बिक्री खुलाएको थियो। तोकिएको समयमा बैंकका संस्थापकले सेयर खरिद नगरेपछि बाहिरी संस्था वा व्यक्तिका लागि बिक्री खुला गरेको हो।

वि.सं.२०७९ कात्तिक १६ बुधवार ११:४९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...