back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार

801 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (कात्तिक २५ गते, नोभेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६० पैसा र विक्रिदर १३१ रुपैयाँ २० पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ६० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४८ रुपैया ६८ पैसा र विक्रिदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.60 131.20
EUR (European Euro)
1 130.14 130.74
GBP (UK Pound Sterling)
1 148.68 149.36
CHF (Swiss Franc)
1 132.15 132.75
AUD (Australian Dollar)
1 83.53 83.92
CAD (Canadian Dollar)
1 96.37 96.82
SGD (Singapore Dollar)
1 93.04 93.47
JPY (Japanese Yen)
10 8.92 8.96
CNY (Chinese Yuan)
1 18.01 18.09
SAR (Saudi Arabian Riyal)
1 34.72 34.88
QAR (Qatari Riyal)
1 35.76 35.93
THB (Thai Baht)
1 3.54 3.55
AED (UAE Dirham)
1 35.56 35.72
MYR (Malaysian Ringgit)
1 27.78 27.91
KRW (South Korean Won)
100 9.47 9.51
SEK (Swedish Kroner)
1 11.95 12.01
DKK (Danish Kroner)
1 17.50 17.58
HKD (Hong Kong Dollar)
1 16.64 16.71
KWD (Kuwaity Dinar)
1 422.23 424.17
BHD (Bahrain Dinar)
1 346.48 348.08

डलर निरन्तर ओरालोतिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०७:३८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...