back
CTIZAN AD

प्रवासी नेपाली संघको सिमन्चेरी प्रारम्भिक समिति गठन

वि.सं.२०७३ चैत २० आइतवार

924 

shares

pravasi-nepali-sang-simonchori--1

प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समिति अन्तर्गतको दक्षिण चेन्नई नगर समितिद्वारा संचालित सिमन्चेरी प्रास (प्रारम्भिक समिति) को पुनर्गठन भेला सम्पन्न भयो । सिमन्चेरीमा मोहदत्त शर्माको अध्यक्षता तथा सुर्य खड्काको संचालनमा भएको भेलाले १३ सदस्यीय प्रारम्भिक समिति गठन गरेको छ।

जस्मा अध्यक्ष शिव जि सी, उपाध्यक्ष गंगाधर शर्मा, सचिव सूर्य खड्का, सहसचिव सागर पौडेल, कोषाध्यक्ष कमल अधिकारी सदस्यहरुमा रेशम पौडेल, पिताम्बर सुवेदी, राजन चापागाई, धनबहादुर जि सी, बिष्णु रिजाल, बेदनाथ शर्मा, ऋषिराम रिमाल र नारायण पौडेल रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा शिव अधिकारी, ठाकुर पौडेल र रुद्र अधिकारी रहनुभएको छ।

pravasi-nepali-sang-simonchori--2कार्यक्रममा केन्द्रीय सचिव कृष्ण पालुवासहित राज्य कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्मा, राज्य सदस्य बिष्णु ढुंगाना अतिथि हुनुहुन्थ्यो। कृष्णप्रसाद चापागाईको स्वागत मन्तव्य सहित राजन चापगाई, शिव जि सी, रामचन्द्र पौडेल एवं अतिथिहरुले संघको महत्व सहित समकालीन देशकोस्थिति बारेमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा का अवसरमा ऋषिराम रिमाल प्रवासी नेपाली संघ भारतमा प्रवेश गर्नुभएको छ।

वि.सं.२०७३ चैत २० आइतवार ०५:१४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...