नयाँ शक्ति नेपालको प्रवास प्रादेशिक संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको अधिबेशन मर्च २४ का दिन कुवेतको खैतान स्थित इन्डियन राजधानी होटेलमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले निर्मल स्याङ्तानको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।
नेपाली राजदूत महामहिम यज्ञबहादुर हमाल, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष अर्जुन तामाङ र नयाँ शक्ति नेपालका केन्द्रिय सदस्य नारायण पोखरेलले संयुक्त रुपमा कलसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । मन्तब्य राख्ने क्रममा नयाँ शक्तिको ५ वटा ‘स’ र आर्थिक सम्वृद्धि बिकास जरुरी भएको सबै नेपाली अब त्यतातिर लाग्नु पर्ने बताउनु भयो । हामी सबै नेपालीको चाहना सम्वृद्धि र विकास हुनु पर्ने र प्राकृतिक सुन्दर देश नेपालमा विकास भए सुनमा सुगन्ध भनेकै यही भनि महामहिम राजदूत हमालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तथा नयाँ शक्ती नेपालको केन्द्रिय सदस्य नारायण पोखरेलले पुरानो ब्यबस्था फेरि पनि अवस्था नफेरेकोले नयाँ शक्तिको पाच स भित्र बसेर सम्पूर्ण नेपाली गोलबन्द हुनु पर्ने बताउनु भयो ।
गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङ, पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, जनप्रगतिशिल मंचका दावा थोकर, प्रवासी नेपाली मंचका कुवेतका युव राज गैरे नेपाली जनसम्पर्क समिति प्रतिनिधि, समाजसेवी खोप गुरुङ लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । देशको लागि उच्च शहादत प्राप्त गर्नुहुने बीर शहिदहरु प्रति एक मिनेट मौन धारण समेत गरेको थियो । कार्यक्रम जयनारायण माझीको स्वागत मन्तब्य, गुप्त गैरेको संचालन र निर्मल स्याङ्तानको सभापतित्वमा सम्पन्न भएको थियो ।
अधिबेशनको बन्द सत्रले निर्मल स्याङ्तानलाई सर्बसम्मत अध्यक्षमा चयन गर्दै ८१ जनाको कार्यसमिति गठन गरेको छ ।
१ निर्मल स्याङ्तान तामाङ – अध्यक्ष
२. चुडामणी न्यौपाने – उपाध्यक्ष
३ छिरिङ तामाङ – उपाध्यक्ष
४.ॠषिकेश थन्दार – उपाध्यक्ष
५. जयनारायण माझि थारु – महासचिब
६. किरण कार्की – सचिब
७. गुप्त गैरे – सचिब
८. जीवन लावती लिम्बु -कोषाध्यक्ष तथा युवा बिभाग प्रमुख
९. अबिनाश तामाङ – सह- कोषाध्यक्ष
११. कपिल कुवर -युवा बिभाग उप प्रमुख
१२. मानध्वज मोक्तान तामाङ – युवा बिभाग सचिब
१३.ख्रिस्ट माया तामाङ – महिला बिभाग प्रमुख
१४ नेहा राइ महिला – महिला बिभाग उप प्रमुख
१५. राधा चौधरी – महिला बिभाग सचिब
१६. सुशन गौतम -अाइटी बिभाग प्रमुख
१७.कर्ण बहादुर बिस्वकर्मा – दलित बिभाग प्रमुख
१८. नारायण पोख्रेल – संरक्षक
१९. सुनिल श्रेष्ठ बरिस्ट सल्लाहाकार
२०. पेमा रिन्जी तामाङ. – प्रमुख सल्लाहाकार
२१. सम्बर बहादुर तामाङ – सल्लाहाकार
२२. सिंह मान तामाङ – सल्लाहाकार
२३. बिमाया थिङ तामाङ सल्लाहाकार
२४. माया न्यौपाने – सल्लाहाकर
सदस्यहरु
छबिलाल तामाङ, नारायणप्रसाद पान्डे, श्यामसुन्दर खड्का, सित्तमान तामाङ, सुशीला राजबंसी, राज लिम्बु, रत्न लामा तामाङ, दिपक तिमल्सिना, केदारनाथ सपकोट, चन्द्रदेब देबकोटा, राजेन्द्र पास्मान, दिनेशकुमार चौधरी, विश्व थिङ तामाङ, बद्रीनारायण चौधरी, कासिराम चौधरी, बिनोध चौधरी, फिराेजकुमार सरदार, सुर्य तामाङ, राधा चाैधरी, घनश्याम माझी थारु, प्रदिप तामाङ, घनश्याम गुरुङ, इस्वर गुरुङ, नरेश लावती, असोक राइ , प्रदिप कार्की, संदिप गुरुङ, गंगा न्यौपाने, मन्जु तामाङ, डम्बर चौधरी, ख्रिस्ट माया तामाङ, गजेन्द्र पास्मान, नेहा राइ, नारायण घलान तामाङ, युवराज घिमिरे, डम्बर चौधरी, प्रमोदकुमार साह, उत्तम लाल उराँव, कारेलाल सरदार, रामबिलाश शाह, रामप्रकाश यादव, सुरेश शाह, दिपक मगर, प्रविण थारु, सम्भे राई, अनिल चौधरी, पुष्प रा कुन्वर, मधुकर पोखरेल, श्रीमति गिता पुन मगर, डम्बरबहादुर थापा. ढकबहादुर थापा, हिरा माया तामाङ, सिर्जना तामाङ।
वि.सं.२०७३ चैत २० आइतवार ०६:३० मा प्रकाशित



























