back
CTIZAN AD

भारत र चीनका सेनाबीच झडप, माेदिप्रति खनियाे विपक्षी

वि.सं.२०७९ मंसिर २७ मंगलवार

648 

shares

काठमाडाैं । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ ।

डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोटपटक“ निम्त्यायो र दुबै पक्ष ‘तत्काल क्षेत्रबाट अलग भए’, सेनाको एक विज्ञप्तिमा भनिएको छ। विवरण सार्वजनिक भएसँगै कांग्रेसले सरकारले संसदमा छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने भन्दै केन्द्रको आलोचना गरेको थियो ।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूसँग तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले अगाडि लेखेकोे छ । सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दुस्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ । एजेन्सी

वि.सं.२०७९ मंसिर २७ मंगलवार १२:१२ मा प्रकाशित

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच÷पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच÷पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...