back
CTIZAN AD

रिलायन्स लाइफले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने

वि.सं.२०७९ पुस १ शुक्रवार

612 

shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ ।

इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो ।

यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर १० प्रतिशत थियो । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर बढाएको जानकारी गराएको छ । उक्त सूचना अनुसार नयाँ ब्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ ।

साथै, इन्योरेन्सले आफुले लिएको कर्जा उक्त कर्जामा लागेको ब्याज रकम समयमा नै भुक्तानी गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

वि.सं.२०७९ पुस १ शुक्रवार ०९:१६ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...