back
CTIZAN AD

माछापुच्छ्रे बैंकका लगानीकर्तालाई घाटा, यसपटक नपाउने भए लाभांश

वि.सं.२०७९ पुस १ शुक्रवार

804 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको शुक्रबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य नाफा सन्चित गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै उक्त प्रस्तावसहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गरी नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा समेत समावेश गरी स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले यसअघि निकै आकर्षकरुपमा लाभांश बाँड्दै आएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा बैंकले १४ प्रतिशत लाभांश बाँडेको थियो ।

गत वर्ष बैंकले एक अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जसका आधारमा बैंकको वितरणयोग्य नफा ३२ करोडभन्दा बढी थियो ।

वि.सं.२०७९ पुस १ शुक्रवार १५:५५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...