back
CTIZAN AD

सांसदहरूको शपथअघि सर्वदलीय बैठक

वि.सं.२०७९ पुस ७ बिहीवार

762 

shares

काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक बसेकाे छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा जारी छ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ ।

जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका थिए। लगत्तै उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आह्वान गरेका थिए।

सर्वदलीय बैठकपछि प्रतिनिधि सभा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। दिउँसो १ बजेका लागि सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।

वि.सं.२०७९ पुस ७ बिहीवार १२:४९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...