back
CTIZAN AD

टुंगोमा पुग्न सकेन गठबन्धनको बैठक, भोली पुनः बस्ने

वि.सं.२०७९ पुस ९ शनिवार

666 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक विना निश्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धन दलको बैठकबीच सरकार गठन र पद बाँडफाँटका विषयमा भएको छलफल टुंगोमा नपुगी बैठक सकिएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठक भोली बिहान पुनः बस्ने भएको हो । उनका अनुसार भोली बिहानको बैठकले सरकार गठन र कुन पद कुन दलले लिने भन्ने विषयको टुंगो लाग्नेछ ।

प्रवक्ता कार्कीले गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने गरी वार्ता र संवाद अगाडि बढेको बताए ।

श्रोतका अनुसार बैठकमा प्रधानमन्त्री बन्ने विषयमा शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालबीच आलोपालो प्रधानमन्त्री बन्ने विषयमा टुंगो लागेको तर को पहिला प्रधानमन्त्री बन्ने विषयमा भोली पुनः हुने बैठकले टुंगो लगाउने बताइएको छ ।

वि.सं.२०७९ पुस ९ शनिवार २०:०२ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...