back
CTIZAN AD

राप्ती साहित्य परिषद्को अध्यक्षमा उपाध्याय निर्वाचित

वि.सं.२०७३ चैत २२ मंगलवार

822 

shares

२२ चैत, लिबाङ, रोल्पा । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार एवम् राससकर्मी कविता उपाध्याय निर्विरोध निर्वाचित हुनुभएको छ ।

परिषद्को सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योति सुवेदी, सचिवमा चाहना शर्मा, कोषाध्यक्षमा रवीन्द्र सुनार, सहसचिवमा खबपु चञ्चल मगर तथा सदस्यमा लक्ष्मी मगर र तिलक जिएम रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष उपाध्याय करिब दुई दशकदेखि विभिन्न साहित्यिक गतिविधिमा संलग्न रहँदै आउनुभएको छ । उहाँका पञ्चामृत संयुक्त गजल सङ्ग्रह २०६३, त्रिवेणी संयुक्त गजल सङ्ग्रह २०६७ र संयुक्त आधुनिक गीति एल्बम सभ्यता यसअघि नै बजारमा आइसकेका छन् भने विभिन्न पत्रपत्रिकामा उहाँका विभिन्न लेख, रचना प्रकाशित हँुदै आएका छन् ।

वि.सं.२०७३ चैत २२ मंगलवार ०४:१५ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...