back
CTIZAN AD

प्रचण्ड निवास खुमलटारमा ओली, माधवलाई पनि बोलाइयो

वि.सं.२०७९ पुस १३ बुधवार

942 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झण्डै २ वर्षपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पुगेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार ओली एक्लै खुमलटार पुगेका हुन् । त्यहाँ दुई नेताबीच वार्ता र संवाद भइरहेको र उक्त छलफलमा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि बोलाइएको बताइएको छ ।

प्रचण्डले यसअघि ललितपुरको हात्तिवनमा  अध्यक्ष नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न प्रस्ताव राखेकोमा नेपालले सरकारलाई नकरात्मक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको आफुले बताएको जानकारी दिएका छन् ।

यसअघि पुस १० गते बालुवाटारबाट निस्किएर बालकोट जाने क्रममा प्रचण्डले आफुहरुलाई जानकारी नगराएको भन्ने गुनासो गर्दै आएका नेपालले पार्टीको बैठकमा देशमा उत्पन्न नयाँ राजनीतिक परिस्थिति अनुसार आफुहरु अगाडि बढ्ने बताउँदै आएका थिए । file photo

वि.सं.२०७९ पुस १३ बुधवार १२:२४ मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...