back
CTIZAN AD

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

वि.सं.२०७९ पुस १४ बिहीवार

975 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुन पहिलो साता बस्ने भएको छ ।

सो पार्टीको बुधबार बसेको बैठकले काठमाडौंमै केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको हो ।

प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार सोहि बैठकले पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा भेला भई ¥याली गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी सोहि बैठकले प्रदेश सभा संसदीय दलले नीतिगत र राजनीतिक निर्णय गर्नुअघि केन्द्रसँग समन्वय गर्नुपर्ने निर्णय समेत गरेको भने प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन पहिले सत्ता गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमतिपछि मात्रै सहभागी हुने निर्णय गरेको छ ।

वि.सं.२०७९ पुस १४ बिहीवार १३:१९ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...