back
CTIZAN AD

पिर्का हटाएर सलामी लिए रविले

वि.सं.२०७९ पुस १४ बिहीवार

789 

shares

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरेका छन् । बिहीबार सरकारी निवास प्रवेश गर्दा मन्त्री लामिछानेले सुरक्षाकर्मीबाट सलामी लिएका छन् ।

लामिछानेले सलामी लिँदा यसअघिकाे शैली भने फेरेका छन् । उनले सलामी लिँदा पिर्का हटाएका छन् ।

सलामी लिएकाे सार्वजनिक तस्बिरमा लामिछाने पिर्कामाथि छैनन् ।

यसअघि मन्त्रीहरू पिर्कामाथि उभिएर सालमी लिन्थे । जसकाे निकै आलोचना समेत हुने गरेकाे थियाे ।

लामिछानेले पिर्का हटाएर सादगी जीवनशैली देखाएका छन् । जसकाे सामाजिक सञ्जालमा सकारात्मक चर्चा भएकाे छ ।

वि.सं.२०७९ पुस १४ बिहीवार १७:०५ मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...