back
CTIZAN AD

अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने कुरामा सत्यता छैन–तुलाधर

वि.सं.२०७९ पुस १७ आइतवार

951 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनबाट राष्ट्रपतिको प्रस्ताव आएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

आइतबार पार्टीको स्थायी कमिटी बैठकबारे संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव तुलाधरले यति ठूलो प्रस्ताव आउने भन्ने विषय पत्याउन नसकिने बताए ।

उनले अध्यक्ष नेपाललाई राष्ट्रपति भन्ने कुराले बैठकमा प्रवेशै नपाएको बताउँदै एमालेका तर्फबाट नेपाललाई राष्ट्रपतिको प्रस्ताव यतिछिटै आउला भन्ने कुरामा आफुलाई विश्वास नलागेको बताए ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ तुलाधरले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

 

 

वि.सं.२०७९ पुस १७ आइतवार १६:३७ मा प्रकाशित

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...