back
CTIZAN AD

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी चयन

वि.सं.२०७९ पुस १७ आइतवार

993 

shares

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन् ।

एमाले सांसद भोजप्रसाद श्रेष्ठका अनुसार एमाले लुम्बिनीको आइतबार बसेको संसदीय दलको बैठकले पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका गिरीलाई दलको नेता चयन गरेको हो । उनी शंकर पोखरेलको नेतृत्वमा मन्त्री समेत भएका थिए ।

मंसीरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित थिए । साथै दलको उपनेतामा दलको चेत नारायण आचार्य चयन भएका छन् । आचार्य अर्घाखाँची (ख) बाट निर्वाचित सांसद हुन् ।

 

वि.सं.२०७९ पुस १७ आइतवार १७:२९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...