back
CTIZAN AD

जसपाको राजनीतिक समितिको बैठक बस्दै, कार्यसूचीसहित

वि.सं.२०७९ पुस १८ सोमवार

651 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार र मंगलबार दुईदिनसम्म बस्न लागेको उक्त बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समिक्षा, सरकारमा सहभागी हुने लगायतका विषयमा छलफल हुने पार्टीको प्रचार विभागद्धारा जारी कार्यसूचीमा उल्लेखछ ।

त्यसैगरी पार्टी विधान अधिवेशनको लागि पार्टी विधानको मस्यौदा तयार गर्न ‘विधान मस्यौदा समिति’ गठन गर्ने सम्बन्धमा, भातृ/जनवर्गीय, पेशागत संगठन र ट्रेड युनियन लगायतका संगठनलाई क्रियाशील तथा सुदृढीकरण गर्ने लगायतका विषयमा पनि छलफल हुने कार्यसूचीमा उल्लेखछ ।

वि.सं.२०७९ पुस १८ सोमवार ०९:१९ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...