back
CTIZAN AD

प्राधिकरणले इन्टरनेटका तार काटिदिएकोप्रति सेवा प्रदायकको आपत्ति

वि.सं.२०७९ पुस १८ सोमवार

720 

shares

काठमाडौं । विद्युत् प्राधिकरणले सहमति विपरीत इन्टरनेटका तार काटिदिएको भन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले प्राधिकरणको शैलिप्रति आपत्ति जनाएको हो ।

प्राधिकरणले सहमति विपरीत पोलको भाडा ७ सय प्रतिशतसम्म बढाएको संघको आरोप छ । एकातर्फ पोलको भाडा बढाउने र अर्कोतर्फ तार काटिदिने काम प्राधिकरणले गरेको संघको आरोप छ ।

संघका अध्यक्ष सुधिर पराजुली प्राधिकरणले इन्टरनेट सेवा प्रवाहमा समस्या सिर्जना गरी उपभोक्ताको अधिकारमाथि हस्तक्षेप गरेकाे आरोप लगाए । उनले उपभोक्ता हकहित संरक्षण गर्न सरोकारवालासँग माग गरे ।

वि.सं.२०७९ पुस १८ सोमवार १५:२१ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...