back
CTIZAN AD

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन

वि.सं.२०७९ पुस १८ सोमवार

705 

shares

काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।

महानगरको दसौं कार्यपालिका बैठकले गत कात्तिकमा खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र भूमिगत पानी पुनर्भरण पिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो। यो योजना कार्यान्वयन भए काठमाडौंको मध्यसहरमा रहेको खुला चउर मासिने र यहाँको भूमिगत जलभण्डारमा क्षति पुग्ने भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले विरोध गर्दै आएका छन्।

वि.सं.२०७९ पुस १८ सोमवार १७:३३ मा प्रकाशित

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...