back
CTIZAN AD

आज यी चार प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०७९ माघ ४ बुधवार

606 

shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तो छ आज देशभरीको तापक्रम विवरण

Observations2023-01-17 17:45 NPT

Station Maximum Temp.
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dadeldhura 13.2 1.3 0.0
Dipayal 21.0 6.3 0.0
Dhangadi 19.9 9.6 0.0
Birendranagar 20.1 3.5 0.0
Nepalgunj 19.2 5.0 0.0
Jumla 13.5 -7.4 0.0
Ghorahi 17.8 6.8 0.0
Pokhara 19.0 5.2 0.0
Bhairahawa 19.5 7.4 0.0
Simara 19.9 5.5 0.0
Kathmandu 16.0 4.5 0.0
Okhaldhunga 14.9 3.7 0.0
Taplejung 14.0 3.5 0.0
Dhankuta 17.0 6.0 0.0
Biratnagar 18.9 6.9 0.0
Jomsom 12.0 -1.0 0.0*
Dharan 19.5 8.0 0.0*
Lumle 11.5 2.0 0.0*
Janakpur 21.0 6.8 0.0*
Jiri 12.9 -3.9 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT

वि.सं.२०७९ माघ ४ बुधवार ०८:४१ मा प्रकाशित

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...