back
CTIZAN AD

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए १०२ सांसदबाट विश्वासको मत

वि.सं.२०७९ माघ ४ बुधवार

636 

shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् ।

बुधबार दिउँसो विश्वासको मत लिएका मुख्यमन्त्री यादवाई नेपाली कांग्रेस लगायतका सबै दलका सांसदबाट विश्वासको मत मिलेको हो । उनलाई प्रदेश सभामा उपस्थित १०२ सांसदले विश्वासको मत दिएका हुन् ।

गत पुस २७ गते सत्तारुढ गठबन्धन दलका ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जनता समाजवादी पार्टी संसदीय दलका नेता यादवलाई आफ्नै पार्टीका १६, एमालेका २४, कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १÷जना सांसद र पाँचजना स्वतन्त्र सांसदसहित १०२ जनाले विश्वासको मत दिएका हुन् ।

१०५ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ सांसदको सपथ विवादका कारण रोकिएको थियो ।

वि.सं.२०७९ माघ ४ बुधवार १६:५६ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...