Logo
२३ श्रावण २०७९, सोमबार
     Mon Aug 8 2022
E-paper
  English Edition
   Unicode
Logo

सल बेरिँदा महिलाको मृत्यु



२५ चैत, बर्दिया । अटो रिक्सामा सल बेरिँदा विहिबार यहाँ एक महिलाको मृत्यु भएको छ ।

कैलालीको टीकापुरदेखि बर्दियाको राजापुरतर्फ आउँदै गरेको से १ ह १०५१ नं को अटो रिक्सामा सवार टीकापुर नपा–५ निवासी ३२ वर्षीय शान्ति दाहालको रिक्सामा सल बेरिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक हरिचरण भट्टले बताउनुभयो ।

प्रहरीले अटो रिक्सा चालक कैलाली टीकापुर–९ का कृष्ण परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बंगलादेशमा अध्ययन गरी फर्केका नेपाली डाक्टरहरुको काठमाडौँमा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ

काठमाडाैं । तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा