back
CTIZAN AD

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै

वि.सं.२०७९ माघ २२ आइतवार

786 

shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनय दर्ताको समय रहेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मीला अर्याल साझा उम्मेदवारको रुपमा अघि सारिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उक्त पदमा आफ्नो उम्मेदवार उठाउने बताउँदै आएपनि टुंगो लगाइसकेको छैन ।

कांग्रेसले सत्ता बाहिर रहेका नेकपा एकिकृत समाजवादी लगायतका दलहरुसँग उपाध्यक्ष पदका विषयमा छलफल गरिरहेको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शसीकला दाहालको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्ष पद खाली रहेको छ ।

वि.सं.२०७९ माघ २२ आइतवार ०९:२७ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...