back
CTIZAN AD

टर्किलाई केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पका कारण ५२१ जनाको मृत्यु

वि.सं.२०७९ माघ २३ सोमवार

726 

shares

काठमाडौं । टर्किलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण टर्कि र सिरियामा ५२१ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार टर्कीलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टरको भूकम्पका कारण लेबानान, सीरिया र इजरायल सम्म भूकम्पको धक्का महसुस हुनुका साथै मानविय तथा भौतिक क्षति भएको बताइएको छ ।

भूकम्पका कारण टर्कीमा २८४, जनाको मृत्यु भएको छ भने ४४० जना घाईते भएका छन् भने सीरियामा २३७ जनाको मृत्यु भएको छ भने ६३९ जना घाईते भएको समाचारमा जनाइएको छ । साथै इजरायलमा पनि यसको धक्काको महसुस गरिए पनि क्षतिको विवरण नआएको बताइएको छ ।

टर्कीको गाजियाटेपलाई केन्द्रविन्दु बनाएको उक्त भूकम्पका कारण ९० किलोमिटरको दूरीमा रहेको सिरियाको बोर्डर तथा त्यसको वरिपरीका क्षेत्रमा मानविय तथा भौतिक क्षति भएको समाचारमा उल्लेखछ ।

 

वि.सं.२०७९ माघ २३ सोमवार १३:४२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...