back
CTIZAN AD

माओवादीले पूर्णंता दियो पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिलाई (सूचीसहित)

वि.सं.२०७९ माघ २६ बिहीवार

1K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकले रिक्त समितिहरुलाई पूर्णता दिएको हो ।

बैठकले केन्द्रीय पदाधिकारीको संख्या विस्तार गरी २२ पुर्‍याएको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टी उपाध्यक्ष बनाएको छ । त्यसैगरी, बैठकले नेतृ पम्फा भुसाललाई उपमहासचिवबाट बढुवा गरी उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

स्थायी समितिको निर्णयअनुसार स्थायी कमिटि ४४ सदस्यीय, केन्द्रीय समिति ३८६ सदस्यीय पुगेको छ । यस्तै, वैकिल्पक केन्द्रीय समितिलाई २०२ सदस्यीय बनाएको छ ।

यस्तो छ पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय समितिसम्मको नयाँ सूची

वि.सं.२०७९ माघ २६ बिहीवार १३:४९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...