back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टी एकता गर्दै

वि.सं.२०७९ माघ २७ शुक्रवार

804 

shares

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा शुक्रबार बसेको चार पार्टीका शिर्ष नेताहरुको बैठकले पार्टी एकताका लागि आगामी फागुन १५ गते संयुक्त बैठक बस्ने निर्णय गरेका छन् ।

नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुती र नेकपा माओवादी समाजवादीका अधयक्ष कर्णजित बुढाथोकी ‘शुसिल’द्वारा हस्ताक्षरित विज्ञप्तिमा देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम सङ्कट र गम्भीर अवस्थामा रहेको निष्कर्ष समेत निकालेको छ ।

वि.सं.२०७९ माघ २७ शुक्रवार १४:४९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...