back
CTIZAN AD

सकियो बालुवाटार बैठक, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति

वि.सं.२०७९ फागुन १२ शुक्रवार

774 

shares

काठमाडौं । राष्ट्रपतिका विषयमा सहमति जुटाउन बालुवाटारमा बसेको दलहरुको बैठकले राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति गरी आठ दलको बैठकले राष्ट्रपति पदमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दलहरुले राष्ट्रपतिमा आ–आफ्नो दावी गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन सबै दल सहमत भएका हुन् ।

यसअघि उपराष्ट्रपति जसपालाई दिने बताइए पनि त्यसका विषयमा भने कुनै कुरा नभएको पनि स्रोतले जनाएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोली उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

 

वि.सं.२०७९ फागुन १२ शुक्रवार २०:०० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...