back
CTIZAN AD

संक्रमणकालिन न्याय बारेमा उठेका विषयमा नौ दलको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७९ फागुन २१ आइतवार

843 

shares

काठमाडौं । सत्ता साझेदार नौ दलीय गठबन्धनले संक्रमणकालिन न्याय बारेमा उठेका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनका शिर्ष नेताहरुको बैठकले केही दिनयता संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित भइरहेका केही क्रियाकलापप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

‘केही दिनयता जनताको त्याग र बलिदानीबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवंम् भावना विपरीत भइरहेका केही क्रियाकलापतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संविधानले नचिनेका, नखेदेका तथाकथित पदका नाममा गरिने संविधान बिपरितका गतिबिधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधि अवान्छित हुन भन्ने विषयमा हामी एकमत छौं । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।’

गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७९ फागुन २१ आइतवार २१:२१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...