back
CTIZAN AD

नवलपुरका माओवादीद्धारा देवचुलीमा बिरोध

वि.सं.२०७९ फागुन २५ बिहीवार

771 

shares

फर्शुराम भुर्तेल । सर्बाेच्च अदालतले माओवादी द्वन्दका मुद्दाका विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै नवलपुरका माओवादीले कोणसभामार्फत बिरोध गरेका छन् ।

नवलपुर जिल्ला देवचुली नगरपालीकास्थित दलदले बजारमा आयोजित सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता किशन शर्मा, सल्लाहाकार ठाकुर चापागाई, केन्द्रीय सदस्यहरु बालकृष्ण रानाभाट, शुष्मा खनाल, प्रदेश सचिवालय सदस्य तारा भुसाल, लोकप्रसाद भुर्तेल, अर्जुन थापा, सत्यनारायण भुसाल तथा वाईसीयल लगायत जनवर्गीय संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले शान्ति सम्झौतामा बन्दुक बुझा एपनि बुद्धि नबुझाएको भन्दै कार्यक्षेत्र बाहिर गएर हस्तक्षेप नगर्न चुनौती दिएका थिए ।

वि.सं.२०७९ फागुन २५ बिहीवार ०९:१२ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...