back
CTIZAN AD

उपराष्ट्रपति पदमा रामसहाय यादव विजयी

वि.सं.२०७९ चैत ३ शुक्रवार

849 

shares

काठमाडौं । उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद रामसहाय यादव निर्वाचित भएका छन् ।

बानेश्वरस्थित संसद भवनमा शुक्रबार सम्पन्न निर्वाचनमा १० दलीय गठबन्धनका साझा उम्मेदवार रहेका यादव उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मत प्राप्त गरेर विजयी हुँदा उनका मुख्य प्रतिश्प्रर्धी रहेकी नेकपा एमालेकी उम्मेदवार अष्ट लक्ष्मी शाक्यले १६ हजार ३२८ प्राप्त गरेकी थिइन् ।

उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले पनि उम्मेदवारी दिएका थिए ।

वि.सं.२०७९ चैत ३ शुक्रवार १६:४९ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...