back
CTIZAN AD

मन्त्रिपरिषद्को बैठक बस्दै, नयाँ आइजीपी नियुक्ति बारे निर्णय हुने

वि.सं.२०७९ चैत १० शुक्रवार

639 

shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज दिउँसो बस्ने भएको छ ।

आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा निर्णय गर्नेछ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकासमा जान लागेकाले नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्ति हुनेछन् ।
सिंहको अवकाससँगै नयाँ आइजीपीका लागि पाँचजना एआइजीहरु दावेदार रहेका छन् ।

चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट बढुवा भएका एआइजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यआइजीपीका  दावेदार रहेका छन् ।

नियमित रुपमा बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक आजका लागि सारिएको हो ।

वि.सं.२०७९ चैत १० शुक्रवार १०:२१ मा प्रकाशित

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...