back
CTIZAN AD

जनप्रतिनिधि तथा शिक्षक, कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

वि.सं.२०७९ चैत २० सोमवार

702 

shares

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले, जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायत सरकारी कार्यालयमा काम गर्नेहरुले अनिवार्यरुपमा आफ्ना बालबालिका सरकारी स्कुलमा पढाउनुपर्ने सूचना जारी गरेको छ ।

उक्त सूचनामा पालिका भरी रहेका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोरा, छोरीहरुलाइ २०८० देखि अनिवार्य रुपमा आधारभुत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउन अनुरोध गरेको छ ।

‘यस कार्यलयको मिति २०७९/१२/१३ गतेको (पालिकाअध्यक्षस्तरीय) निर्णय बमोजिम सम्पूर्ण मिक्लाजुङ गाउँपालिका भरिका निर्वाचित जनप्रतिनिधिहरु, सामुदायिक विद्यालयका कार्यरत शिक्षक तथा शिक्षिकाहरु, विद्यालय, कर्मचारीहरु र सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुका छोरा, छोरीलाई शैक्षिक सत्र २०८० देखि अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु हुन सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ ।

 

वि.सं.२०७९ चैत २० सोमवार १३:५५ मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...