back
CTIZAN AD

हिमालयन बैंकको बिभिन्न बचत खातामा सुविधै सुविधा

वि.सं.२०७९ चैत २० सोमवार

930 

shares

काठमाडौं । हिमालयन बैंकले विभिन्न वचत खाताहरुमध्ये नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकममा रु. ५ लाखबाट बृद्धि गरी रु. १० लाख पुर्याएकाे छ ।

बैंकले नारी वचत खातामा नारीहरुको सम्मानस्वरुप नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको जनाएको छ ।

त्यस्तै विशेष तलबी खाता कुनै संघ संस्थामा आबद्ध कर्मचारीहरुको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ ।

रु. १० लाखसम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बंैकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको बैंकले जारि गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस लगायत बैंकको अन्य सेवाहरुका बारे विस्तृत विवरणको जानकारी बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै हिमालयन बैंक लिमिटेडले आफ्ना सेवाग्राहीहरुको सुबिधाका लागि सम–सामयिक विभिन्न प्रकारका वचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा–सुबिधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ ।

वि.सं.२०७९ चैत २० सोमवार १३:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...