back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ चैत २९ बुधवार

882 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत २९ गते, अप्रिल १३ को) बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ११ पैसा र विक्रिदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २३ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ०९ पैसा र विक्रिदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ३१ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १२ पैसा र विक्रिदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ३६ पैसाल बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 12, 2023

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.11 131.71
EUR (European Euro)
1 143.09 143.75
GBP (UK Pound Sterling)
1 163.12 163.87
CHF (Swiss Franc)
1 144.92 145.58
AUD (Australian Dollar)
1 87.29 87.69
CAD (Canadian Dollar)
1 97.11 97.56
SGD (Singapore Dollar)
1 98.46 98.91
JPY (Japanese Yen)
10 9.85 9.89
CNY (Chinese Yuan)
1 19.04 19.13
SAR (Saudi Arabian Riyal)
1 34.95 35.11
QAR (Qatari Riyal)
1 35.89 36.05
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 35.70 35.86
MYR (Malaysian Ringgit)
1 29.67 29.81
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 12.52 12.58
DKK (Danish Kroner)
1 19.20 19.29
HKD (Hong Kong Dollar)
1 16.70 16.78
KWD (Kuwaity Dinar)
1 427.96 429.92
BHD (Bahrain Dinar)
1 347.78 349.37

आज डलरको भाउमा वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ चैत २९ बुधवार ०७:३९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...