back
CTIZAN AD

डा.स्वर्णिम वाग्लेको संसदमा पहिलो दिन आज के भने त ?

वि.सं.२०८० वैशाख १५ शुक्रवार

726 

shares

काठमाडौं । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले बिहीबारबाट प्रतिनिधि सभाको यात्रा सुरु गरेका छन् ।

डा. वाग्लेले आज संसदमा सम्बोधन गर्ने क्रममा पृथ्वी राजमार्ग विस्तार र ऐतिहासिक घाँसी कुवाको विषयलाई लिएर आफ्ना भनाई राखेका हुन् ।

सांसद डा. वाग्लेले तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी राजमार्गको विस्तार भइरहेको र त्यो आवस्यक रहेको तर यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको समेत बताए ।

‘जनस्वास्थ्यका दृष्टिले धुलाम्य सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुँवा लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका संरचनाहरुको उतिव व्यवस्थापन गर्नुपर्ने देख्दछु ।’ उनले भने ।

 

वि.सं.२०८० वैशाख १५ शुक्रवार १५:२७ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...