back
CTIZAN AD

पराराष्ट्र नीतिलाई संस्थागत गर्नका लागि पहल गर्न सांसद सुमनाको माग

वि.सं.२०८० वैशाख १५ शुक्रवार

726 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले परराष्ट्र नीतिलाइ संस्थागत गर्न सबै दलहरु र राजनीतिक नेताहरुले पहल गर्नुपर्ने माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद श्रेष्ठले बैदेशिक हस्तक्षेप कसरी रोक्ने भन्ने विषयमा बोल्दै सरकारमा बस्ने र शिर्ष नेताहरुले परराष्ट्र नीतिलाई संस्थागत गर्न पहल नगर्ने र व्यक्ति तथा पार्टीलाई माथि राख्दासम्म हरेकपटक यस्तै समय चक्र चलिरहने बताइन् ।

उनले विदेश भ्रमणको कार्यसूची सदनबाट पास गर्नुपर्ने, भ्रमणपछि संन्धि ऐनको दफा १० मा लेखे बमोजिम जानकारी दिनुपर्ने, कुनै पनि सन्धि एक्लै सुटुक्क थाहै नदिइ गर्ने र समग्र नेपाल र नेपालीलाई बन्धक राख्ने प्रणाली बन्द गर्नुपर्ने समेत बताइन् ।

उनले यत्ति गर्न सकेमा मीत्र राष्ट्रहरुले पनि नेपालमा परारष्ट्र मामिलामा एकरुपता आयो भनेर सन्देश दिन सकिने बताइन् ।

‘हामीले हाम्रा मुद्दा प्रष्ट राख्ने र मित्र राष्ट्रहरुको सुरक्षा चिन्ता अर्को कुनै मीत्र राष्ट्रलाई सन्देह नहुने गरी सम्बोधन गर्नुपर्छ ।’

 

वि.सं.२०८० वैशाख १५ शुक्रवार १५:४९ मा प्रकाशित

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...