back
CTIZAN AD

भारतमा गराएको उपचार खर्च राष्ट्रपति आफैंले व्यहोर्ने

वि.सं.२०८० वैशाख १९ मंगलवार

807 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँदिल्लीमा गएर गराएको उपचारको सम्पूर्ण खर्च आफैं व्यहोर्ने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्ने बताएका हुन् ।

उनले प्रेस नोटमा लेखेका छन्, “पचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।”

पौडेल छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको सुझाबमा भारतको एम्स अस्पतालमा उपचार गर्न गएका थिए । वैशाख ६ मा भारत पुगेका पौडेल उपचारपछि वैशाख ११ मा स्वेदश फर्किएका थिए ।

विशिष्ट व्यक्तिहरुको उपचार खर्च सरकारले व्यहोरेको भन्दै आलोचना भइरहेका बेला पौडेलको उपचारबारे पनि टिप्पणी उठेको थियो । पौडेलले आफुँमाथि टिप्पणी उठेपछि प्रेस नोटमार्फत आफैंले व्यहोर्ने जनाएका हुन् ।

वि.सं.२०८० वैशाख १९ मंगलवार १३:१६ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...