काठमाडौं । नक्कली भु्टानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
केसीलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो । यसअघि खाँडलाई उनकै निवास मैजुबहालबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
वि.सं.२०८० वैशाख २७ बुधवार ११:२० मा प्रकाशित






























