back
CTIZAN AD

राप्रपाकाे अवराेधपछि संसद् बैठक स्थगित

वि.सं.२०८० वैशाख २७ बुधवार

741 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ।

भुटानी शरणार्थी प्रकरणमा राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन बाेल्न समय माग गरेका थिए । तर, सभामुख देवराज घिमिरेले प्रि–बजेट छलफल बाहेक संसद्‌मा अहिले अन्य विषय प्रवेश नगराउने सहमति भएको भन्दै निर्धारित कार्यसूचीअनुसार संसद् बैठक अगाडि बढाउन खोजेपछि राप्रपा सांसदहरुले अवरोध सिर्जना गरेका थिए।

राप्रपाका सांसद्‌हरुले वेल घेराउसहित अवरोधपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

बुधवारको संसद बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेटका विषयमा जवाफ दिने कार्यसूची छ।

वि.सं.२०८० वैशाख २७ बुधवार ११:५० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...