back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०८० वैशाख २९ शुक्रवार

726 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (बैशाख २९ गते, मइ १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ०५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया १५ पैसा र विक्रिदर १४३ रुपैयाँ ८० पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७७ पैसा र विक्रिदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ३४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.05 131.65
EUR (European Euro)
1 143.15 143.80
GBP (UK Pound Sterling)
1 164.77 165.52
CHF (Swiss Franc)
1 146.56 147.23
AUD (Australian Dollar)
1 88.29 88.70
CAD (Canadian Dollar)
1 97.81 98.25
SGD (Singapore Dollar)
1 98.66 99.11
JPY (Japanese Yen)
10 9.74 9.78
CNY (Chinese Yuan)
1 18.89 18.98
SAR (Saudi Arabian Riyal)
1 34.94 35.10
QAR (Qatari Riyal)
1 35.97 36.14
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 35.69 35.85
MYR (Malaysian Ringgit)
1 29.37 29.50
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.22 19.31
HKD (Hong Kong Dollar)
1 16.72 16.80
KWD (Kuwaity Dinar)
1 427.44 429.40
BHD (Bahrain Dinar)
1 347.64 349.23

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० वैशाख २९ शुक्रवार ०८:१९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...