back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० वैशाख २८ बिहीवार

981 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (बैशाख २८ गते, मइ ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ०९ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ३६ पैसा र विक्रिदर १४४ रुपैयाँ ०२ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ११ पैसा र विक्रिदर १६५ रुपैयाँ ८६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १७ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.88 131.48
EUR (European Euro)
1 143.36 144.02
GBP (UK Pound Sterling)
1 165.11 165.86
CHF (Swiss Franc)
1 146.87 147.54
AUD (Australian Dollar)
1 88.38 88.78
CAD (Canadian Dollar)
1 97.73 98.17
SGD (Singapore Dollar)
1 98.57 99.02
JPY (Japanese Yen)
10 9.68 9.73
CNY (Chinese Yuan)
1 18.90 18.99
SAR (Saudi Arabian Riyal)
1 34.90 35.06
QAR (Qatari Riyal)
1 35.94 36.10
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 35.64 35.81
MYR (Malaysian Ringgit)
1 29.36 29.49
KRW (South Korean Won)
100 9.89 9.93
SEK (Swedish Kroner)
1 12.80 12.86
DKK (Danish Kroner)
1 19.25 19.34
HKD (Hong Kong Dollar)
1 16.71 16.79
KWD (Kuwaity Dinar)
1 426.96 428.92
BHD (Bahrain Dinar)
1 347.18 348.78

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको मूल्य ?

वि.सं.२०८० वैशाख २८ बिहीवार ०७:४६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...