back
CTIZAN AD

एमालेको सचिवालय बैठक बस्दै

वि.सं.२०८० जेठ १९ शुक्रवार

795 

shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

ललितपुरको च्यासलस्थित मुख्य कार्यालयमा बिहान साढे ११ बजेदेखि बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजन, दुई महिनासम्म सन्चालित मिसन ग्रासरुट अभियानबाट प्राप्त परिणामका आधारमा यसलाई थप विस्तार गर्ने विषयमा निर्णय, बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय किमिटीको बैठकले बनाएको कार्ययोजनालाई अन्तिम रुप दिने लगायतका ऐजेन्डा रहेको बताइएको छ ।

१९ सदस्य रहेको सचिवालयमा सचिव टोप बहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित भएका छन् । file photo

वि.सं.२०८० जेठ १९ शुक्रवार ०९:०३ मा प्रकाशित

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...